Showing posts with label Love. Show all posts
Showing posts with label Love. Show all posts

Thursday, February 15, 2007

एकलैइ बिताइयो प्रणय दिवस्

(It was a very horrible experience to type in Nepali. When I started typing, I thought to make a story but later on, it turned to be a nice Nepali Typing practice. If there are any mistakes, Kindly read with Correction.) I hope that you drop few words after reading it.
के गर्ने? गर्ल फ्रेन्ड हुने लाई पो मोज मस्ती छ त, नहुने हामी जस्ता लाई के आयो के गयो, के मतलब मेरा मित्र मुलचन्द्र सधैं यसो भन्छन ।अनि सम्झाउनु पर्छ मैले । म भन्छु हे मुला यो उमेरमै यती धेरै हरेस खाको जीवन त लामो छ नि यार, गर्ल्फ्रेन्ड "मुला" अथवा "मुली" त कति भेटिन्छन कति। त्यो गीत सुन्या छैनौ, खुट्टा भए ता जुत्ता का ताती कि के अरे त्यो "बार्ता गराइदेउ भन्ने गीत"
मुल् भन्छ्न् हो हुन ता अनि केहि कुरा सोच्छन उनि, अनि उनि भन्दा पनि धेरै सोच्न थाल्छु म।भन्न त भनियो, कुरा नाथे गर्न पो केहि चाहिदैन त तर केटि पट्याउन कम गार्हो छ यहा यो जमनामाआखिर केटी हरु को सग र किन पट्छन यो बुझ्न धेरै गार्हो छ ।त्यो, त्यो भन्छ्न नि अङ्रेजिमा "दिस् इज नट माइ कप अफ टि"
साच्ची तेस्तै हो केटी पट्याउनु मेरा लागि र मुलचन्द्रका लागि पनि आखिर केटी हरु कस्तो केटा चाह्न्छन त ? मुल्चन्द्र प्रश्न गर्छन/ मलाई थाहा छ म सग कुनै उत्तर छैन । तर मैले मुललाई केही, केही त जवाफ दिनै पर्छ/ किनकी मुल म सग त्यो आशा गर्छन । मलाई थाहा छ म गलत जवाफ दिदैछु तर पनि म भन्छु, "को सग पटिन्छन? हामी जस्तैसग नि/" तेसो भए अहिले सम्म किन मैले एउटा पनि केटी पट्याउन सकिन त? मुल गुनासो गर्छन । गुनासो गर्नु पर्ने कुरा के छ र मित्र, मेरो पनि त कोइ छैन यो उमेरसम्म/ अब मुल लाई मेरो फिलोसोफि दिन थाल्छु म। कोट गर्छु म लभ् का बारेमा केहि सायरिहरु र भन्छु, "तीन जना नाम चलेका मेरा साथी हरु को को हुन् थाहा छ तिमिलाइ?"
को? मुल पर्श्न गर्छन/
केतन छैन केतन?
मुल पहिले अँ भन्छन अनि सम्झने प्रयास गर्छन को होला त्यो लठुवा भनेर। म आशा गर्छु मुल ले सम्झिए अनि म एक्सुर मा फलाकी रहन्छु।
केतनले भनेको उस्ले लाइफ मा गर्ल्फ्रेन्ड बनाएर धेरै कुरा गुमायो रे।
उ भन्छ "बिकोज ओफ गर्ल्फ्रेन्ड्, हि कुड्नट डु मेनी थिङ्स् इन हिज लाइफ" आइ से हिम इन ईंग्लिश।
मैले केतन् लाइ यसरि कोट गरे मानौकि म कुनै ठुलो फिलोसोफरलाई कोट गर्दैछु । मेरो आशा थियो मुल ले केही सुन्लान भन्ने तर यो कुराले मुल लाई पट्क्कै छुदैन । यस्तो लाग्छ मानुकी मुल को सुन्ने सक्ती नै हराइसकेको छ/
मुल फेरि सोध्छन " के कमि छ र हामीमा?"
धेरै कुरा मुल। हामी सग बाईक छैन, मोबाईल छैन, भने जती वालेटमा क्यास छैन।अनि केटी किन पट्टीनथे त हामी सग? अब म पर्श्न गर्छु मुल लाईफेरि थप्छु म देखेनौ सिवेक लाइ र हुसन रामलाइ, मुला हरुले बाइक हुदा कसरि केटि घुमाये/
हो यार, मुल भन्छन अनि थप्छन्-तेसो भए बिना गर्ल्फ्रेन्ड नै बित्ने भो त यो पाली को भ्यालेनटाइन डे पनि।बितोस् बितेकै त हो नि दिन हरु यसरी नै हिजो पनि, "नो रेग्रेट म्यान्", आइ एडड इन अमेरिकन एक्सेन्ट.
हाम्रो कुरा छेउ बाट सुनिरहेका छन नसोक रहर (यो नाम हो) भाइ।भाई ले सोध्छन सबै केटी पैसाकै पछि मात्र दगुर्ने हुन त?
हाम्रो गौरभ ब्रो थप्छ (उस्को निकनाम झ्याप्ले हो) "द्य्याट्स् अ मिल्लिओन् डलर् क्वेसन् बेबि"
अनि डिस्कसन सुरु हुन्छ । केटाहरु आफ्नो आफ्नो अन्भब सुनाउछन ।
अनि डिस्कसन सुरु हुन्छ । केटाहरु आफ्नो आफ्नो अन्भब सुनाउछन ।
बट आइ एम रिलक्टन्ट टु अक्क्सेप्ट देम सम् अफ दि टाइम
आइ सिम्पलि एड "हु द हेल गोन्ना केयर बेबी?"
केटा हरु केटी हरुका बारेमा कुरा गर्छन्, थप्छन कसले दिउसै रात पारी रे, कसैले जोन अब्राहम जस्तो गौरे लाई भाउ नै दिन रे र अमेरिका तिर भासिइ रे, कसैले चाँही एस एल सि नै पास नगरि बिहे गर्छु भनेर बाउ सग झगडा नै गरेका थिये रे
सबैका आफ्ना आफ्ना कथा छन्, सुनाउछन भाका नभाका कुरा र सबै हासछन मरी मरी।
कसैलाई दुख छैन प्रनय दिवस तेतिकै बितेको मा।
तर अन्तमा हाम्रा मित्र गेडी बहादुर थप्छन (मान्छे अलि गन्थने खाल्का छन्) मान्छे कोइ खराब हुन्छन कोइ असल, केटा खराब हुन्छन, केटी खराब हुन्छन्, केटा अशल हुन्छन्, केटी अशल हुन्छन/
सबै लाई एउटै क्याटेगोरी मा राख्न कहाँ मिल्छ र ! मुल केही सम्झे झै गर्छन अनि थप्छन हो बा हो ।हासो को बिच्मा म थप्छु "मुल पुरानो कुरा याद आयो? त्यो गाउ मा हुदाको?"
हस्ने क्रम रोकिदैन, मानौ यस्तो लाग्छ ग्र्ल्फ्रेन्ड नभ्कोमा कोइ दुखी छैन। कसैलाइ प्रनय दिवस को मतलब पनि छैन।
(यो काल्पनिक कथा हो-यहाँ लेखिएका नाम हरु कल्पनिक हुन र यसलाई मान्छे हरुको साधारण गफ्गाफ्को रुपमा लिइदिनुहोला/)

Tuesday, February 13, 2007

The Rose is Red.....a Red Valentine!!!!!

The rose is red,
The violet's blue,
Pinks are sweet,
And so are you!

And after that dot dot dot ……………………………… I love you!

You must have heard, read, and most probably written it many times. This is one of such perfect rhymes that people use when they express their love. They “really love” or they “simply joke” entirely depend on them but people love to put it either on paper or on cards when the day they wait arrives. Why I am talking about Love?

Valentine’s Day, that is 14th February is round the corner and I am writing these words despite my exams here (In fact, earlier I was thinking to write something about my examinations also but I decided to dedicate this Entry Entirely by “Making Love”!!!!) Ohoooo…… (You understand what I mean).

Exams come and go many times in a year but valentine is just for a day. The people who have bf or gf must be in a great jovial mood or they also may be happy who are planning to propose someone. Otherwise, for a general public or Aam Janata, it does not really mean anything except one more day. But, who cares whether it is a great day or not for aam janaata, it is definitely the “hot n happening” day for them who loves someone. So, I am talking freely about love.

And Love, what does that mean really? What is this? You ask a celebrity whether (preferably she) loves someone? She most often candidly answers YES!! To whom? Wait man! Don’t Lose your control………She is going to speak and she says, Yes, To her parents, brothers, sisters, Friends, Grandparents, and and……and may be Labrador in her home…………Oh Shit! What is she answering? We expect something different and by different, you know what I am talking about but she is not ready to open her mouth on that matter. So, Guys round the globe, this valentine, I am talking about Love but not that love about how much I love my parents.

Then about whom? No one…….Nobody……….I am not so lucky as some of you guys might be, But expectations are high here……J J 14th February has not finished yet. It has just started. You know the story about whom, in fact, how valentine day came into effect. It’s basically there was a real old chap called valentine and he did something and something………..So, we can love today freely. Oh My salute to that Chap………..ummmmm………oh yea valentine.

After reading most of the bloggers in the Nepalese Blogrold, I am writing here. May be I replicate same and such feelings that they have expressed. And If I do concur with them, or with especially some Girl Bloggers, may be this valentine day which I was waiting for.

In fact, there is no scarcity of girls around me……….Oh yea!!! But they are not type of me…… You know. So, People like me keep on waiting in each and every Valentine Day. But gain with a great hope.

Now, let’s talk truly, how people will celebrate their Valentine Day if they are not together, if they are not staying together and because of many many reasons, you can not go and meet her. Think about it, if you are in New Road but your beloved is in New York……Hard Real hard to face the time………is not it? I know man and I am facing. Got the clue, wherever you are, but in this valentine Day, jus wanna say u gal “Happy Valentine Day” to you to my gal who I have yet to discover. Really?

If you understand Nepali, immediately follows a Nepali Gazal:

(One thing I do not know whether they are truly gazal or not but this is my fine effort. Plus after being unable to feed my brain the intricacies of Law of Taxation in our 5th Hour, I turned my mind to this Poem/Gazal whatever and this is the fruit before us. This will be my Valentine Special gazal.)

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु

तीम्रो चुम्बन तीम्रो माया म कहाँ वीरसन्छु र
अतीत सम्झी पागल सरी एक्लै एक्लै हासेको छु

तीमी नजाउ मलाई बीर्सी म भन्दा धेरै टाढा
हाम्रो संसार सजाउने आसै आस्मा बाचेँको छु

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु

MRP PASSPORT OF NEPAL - HOW TO MAKE MRP PASSPORT

I have seen many people inquiring about Machine Readable Passport („MRP“) of Nepal. As I made my passport recently in Nepal (From Depart...